सरकारले जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएर समयमा काम नगर्ने र प्रगति प्रतिवेदन नबुझाउने विद्युत् प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गर्न प्रस्ताव गरेको छ । यसअघि यस्तो लापरवाही गर्ने प्रवर्द्धकलाई ५ हजारसम्म मात्रै जरिवाना गर्ने गरिन्थ्यो । अब सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधयेकमा यस्ता प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गराउन प्रस्ताव गरिएको हो । अब यो ऐन जस्ताको तस्तै संशोधन भए झोलामा लाइसेन्स राखेर अनुचित लाभ लिने र अलपत्र छाड्ने प्रवर्द्धकहरुलाई सजिलो अवस्था रहने छैन ।
यो व्यवस्थाले जलविद्युत क्षत्रेमा रहेको विकृति कम हुने विश्वास गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
बिस्कुट, चाउचाउको खोल सडकमा फाल्दै हुनुहुन्छ ? साबधान!!!
सडकमा बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा वा चुरोटको खोल लगायतका फोहोर फालेमा कडा कारबाही हुने भएको छ, यदि यस्तो कार्य गरेमा फोहोरमैला व्यवस्थाप...
-
सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । सञ्चार तथा सुचना प्रविधि मन्...
-
सरकारले जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएर समयमा काम नगर्ने र प्रगति प्रतिवेदन नबुझाउने विद्युत् प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गर्न प्र...
-
मुलुकी देवानी संहिता ऐन २०७४ ले १८ बर्ष भन्दा मुनिका नेपाली नागरिकहरु नाबालक हुन् भनेर परिभाषित गरेको पाइन्छ ।
No comments:
Post a Comment